सर्वोच्चले संसदलाई सोध्यो , के आधारमा महाअभियोग निष्प्रभावी भएको पत्र दिईयो ?

सर्वोच्चले संसदलाई सोध्यो , के आधारमा महाअभियोग निष्प्रभावी भएको पत्र दिईयो ?

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

मंसीर २१ काठमाडौँ । संसद सचिवालयले निलम्वित प्रधानन्यायधीशलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि अहिले त्यसको चौतर्फी बिरोध भएको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले संसदलाई निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्था अनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ ।

संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए ।

सचिवालयको त्यो पत्रले अहिले कानुन व्यवशायीहरु आक्रोशित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ