मंसीर २१ काठमाण्डौँ । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग निष्क्रिय भएको छ । यो सँगै उनी चोखिएका छन् ।
संसदमा पेश भएपनि निर्णयार्थ पेश भएको थिएन । उनीमाथि भ्रष्टाचार गरेको, सरकारमा भाग बण्डा मागेको जस्ता विषयमा महाअभियोग लागेको थियो ।
तर संसद अन्त्य भएर अर्को निर्वाचन सकिएसँगै संसद सचिवालयले उनलाई महाअभियोग निष्क्रिय भएको जानकारी दिएको छ ।
यो सँगै उनको अवकाशको समय आएको छ । तर अवकाश अघि अदालत फर्कन पाँउ भन्दै उनले संसदमा निवेदन दर्ता गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline