मंसीर १८ दार्चुला । दार्चुलामा भारतीयहरुले नेपालीमाथि ढुंगा प्रहार गरी आक्रमण गरेका छन् । ढुंगा लागेर चार नेपाली घाईते भएका छन् ।
महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी रुपमा गरेको बाँध निर्माणको बिरोधमा उत्रिएका नेपालीमाथि भारतीय समुहले ढुंगाले आक्रमण गरेको थियो ।
त्यसको प्रतिकार गर्दै नेपालीहरुले पनि ढुंगै हानेर जवाफ फर्काएका थिए ।
सो घटनापछि नेपाल भारत सीमापुल बन्द गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline