काभ्रे २ बाट निर्वाचित गोकुल बास्कोटाको भक्तपुरमा रहेको घरमा शंकास्पद बस्तु फेला

काभ्रे २ बाट निर्वाचित गोकुल बास्कोटाको भक्तपुरमा रहेको घरमा शंकास्पद बस्तु फेला

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

१८ मंसिर, काठमाडौं । काभ्रे २ बाट हालै निर्वाचित सांसद एवं एमाले नेता गोकुल वास्कोटाको भक्तपुर स्थित घरमा शंकास्पद बस्तु फेला परेको छ ।

लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

अहिले नेपाली सेनाको टोलीले उक्त शंकास्पद बस्तु बम भए नभएको पत्ता लगाएर डिस्पोज गर्ने तयारी भएको छ ।

यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ