मंसीर १६ लुम्विनी । कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।
मायादेवी गाउँपालिका ४ मा पर्ने सिमावर्ती चाकरचौडामा भारत सिद्धार्थनगर जिल्ला अलिगढवाका ३५ वर्षीय इरशाद खानमाथि गएराति गोली प्रहार भएको हो।
कम्मर र काँधमा गरी दुई गोली लागेका उनको भारतको गोरखपुरमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले जानकारी दिए।
गोली प्रहार गर्ने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline