स्याङजा २ को प्रदेश सभा १ मा काँग्रेसका अर्याल निर्वाचित

स्याङजा २ को प्रदेश सभा १ मा काँग्रेसका अर्याल निर्वाचित

  • शुक्रबार, मंसिर १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मंसीर १६ काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् ।

नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल बिजयी भएका हुन् ।

अर्यालले १५ हजार १६१ मत ल्याउदा उनका निकटम प्रतिस्पर्धी रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरे ।

रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले निर्वाचित भएका थिए ।
स्याङजा २ मा मतगणना जारी रहँदा काँग्रेसका धनराज गुरुङ २ हजार बढी मतले अग्रता लिएका छन् भने एमालेकी पद्मा अर्याल १० हजार बढी मतका साथ पछ्याईरहेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ