सधै जसो सपनिमा तिम्रो याद आउछ
सम्झनामा मेरो मन किन दुख्छ
सधै जसो सपनिमा तिम्रो याद आउछ
तिम्रो माया भएर सम्झना आउछ
मेरो सामु अहिले नै आईदेउ तिमि
मेरो जिवनको अभिन्न अंग बनिदेउ तिमि
सधै जसो सपनिमा तिम्रो याद आउछ
यो मनलाई कसरि सम्झाउनु रै छ
तिम्रो याद आउदा छट्पटिने गर्छु मैले
आँखा बाट आशु बग्छ याद आउदा अहिले
सधै जसो सपनिमा तिम्रो याद आउछ
मनले भित्र बाट तिमिलाई माया गरिरहन्छ
मैले सधै तिमिलाई माया गरिरहने छु
कसम खाएर भन्छु मैले साचो माया गर्छु
सधै जसो सपनिमा तिम्रो याद आउछ
सम्झनामा मेरो मन किन दुख्छ
गोबिन्द राज ओझा -राजन
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline