थापाथलीको सुकुम्वासी वस्तीमा बालेनले डोजर चलाउदा बिरोध प्रदर्शन

थापाथलीको सुकुम्वासी वस्तीमा बालेनले डोजर चलाउदा बिरोध प्रदर्शन

  • सोमवार, मंसिर १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् ।

त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

बालेन शाहलाई गाली गर्दै उनीहरुले भोट फिर्ता गर्न चूनौती पनि दिएका छन् ।

अहिले त्याहाँ ठूलो संख्यामा सुरक्षाकर्मी र नगरप्रहरी परिचालन गरिएको छ ।

वागमती नदी किनाराको बस्ती हटाउन पटक पटक यस अघि सूचना निकालिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ