मंसीर १२ वुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्व विना देशले निकाश नपाउने भन्दै सरकार बनाउन पार्टीले अधिकतम पहल गर्ने बताएका छन् ।
आज रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवस्यक पर्ने दावी गरे ।
एमाले वा कुनै पनि दलको स्पष्ट बहुमत नआउनु देशका लागि दुर्भाग्य भएको बताउदै एमाले बाहेक अरुको नेतृत्वमा देशले सही निकाश नपाउने पौडेलको दावी छ ।
उनी रुपन्देही २ बाट निर्वाचित भए पछि पत्रकार सम्मेलन गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline