हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि ईलाम दुईमा तनावग्रस्त, मतगणना स्थगित

हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि ईलाम दुईमा तनावग्रस्त, मतगणना स्थगित

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

मंसीर १० ईलाम । इलाम २ मतपत्रमा हस्ताक्षर नभएको भेटिएपछि गणना स्थगित भएको छ । गणना स्थल बाहिर अहिले व्यापक तनाव उत्पन्न भएको छ ।

सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ