मंसीर १० वुटवल । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरी जित हासिल गरेका हुन् ।
अन्तिम मत गणना जारी रहँदै बोहराले जीत हात पारेका हुन् । अहिले २८ सय मत गणना गर्न बाँकी रहँदा बोहरा २९ सय मतले अघि रहेकाले जीत भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline