मोरङ क्षेत्र नं ३ मा सुनिल शर्मा भारी मतले बिजयी, रेखालाई तेस्रो स्थान

मोरङ क्षेत्र नं ३ मा सुनिल शर्मा भारी मतले बिजयी, रेखालाई तेस्रो स्थान

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

१० मंसिर, काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका भानुभक्त ढकालले डाक्टर शर्मालाई पराजित गरेका थिए । यस पटक ढकालसँग भारी मतान्तरले बदला लिँदै शर्मा बिजयी बने । उनी नोवेल मेडिकल कलेज र काठमाण्डौँ मेडिकल कलेजका सञ्चालक हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् । ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमै सीमित भइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ