मंसीर ९ काठमाण्डौँ । नुवाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका बद्री मैनालीलाई २ हजार बढी मतान्तरका साथ विजय हासिल गरेका हुन् ।
निर्वाचन कार्यलयले मत परिणामको अन्तिम घोषणा गर्न बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline