खोटाङबाट प्रतिनिधि सभामा माओवादीका रामकुमार राई निर्वाचित, एमालेका बिशाल भट्टराई पराजीत

खोटाङबाट प्रतिनिधि सभामा माओवादीका रामकुमार राई निर्वाचित, एमालेका बिशाल भट्टराई पराजीत

  • बिहिबार, मंसिर ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मंसीर ८ खोटाङ । खोटाङबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका रामकुमार राईले जीत दर्ता गरेका छन् ।

राईले ३१ हशजार ३५१ मत ल्याउन सक्दा भट्टराईले २८ हजार ६८२ मत मात्र ल्याए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ