दाङ २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो

दाङ २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो

  • सोमवार, मंसिर ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

दाङ, ५ मंसिर ।   दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् । २ हजार ७ सय ८० मत गणना हुँदा शर्माले १४ सय ५० मत ल्याएकी छन् ।

यस्तै, एमालेका शंकर पोखरेलले ८ सय ४६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ