डोटीमा गएराति आएको भूकम्पका कारण स्थानीयवासी पीडित बनेका छन् । ६ जना सर्वसाधारणको ज्यानै गएको छ भने अन्य आधा दर्जन घाईते छन् । स्थानीयवासीको दर्जनौँ घर भत्किएपछि प्रभावित जनता समस्यामा परेका छन् ।
उद्धार र राहतको कार्य जारी रहे पनि जाडो मौसम शुरु भएकाले सर्वसाधारणलाई समस्या बढी देखिएको छ ।




यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline