प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै

प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै

  • सोमवार, कार्तिक २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कार्तिक २१ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनलाई अस्वस्थ भए पछि शनिबार मेडिसिटीमा पुनः भर्ना गरिएको थियो । अहिले दाहाललाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

दाहाल लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छिन् । यस अघि कार्तिक १४ गते मात्रै दाहाललाई मेडिसिटीबाट डिस्चार्ज गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ