‘बगेको खोला’लाई गोधूलि पुरस्कार

‘बगेको खोला’लाई गोधूलि पुरस्कार

  • शनिबार, कार्तिक १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रूपैयाँ राशि र ताम्रपत्र सहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रुपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो ।

गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीमती गङ्गा लिगलको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो ।

विराटनगर निवासी ८५ वर्षीय श्रीमती दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त हुनुहुन्छ । हाल उहाँको बसोवास काठमाडौँमा नै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी