काठमाडौं, १३ कार्तिक । तरााइको मुख्य पर्वका रुपमा रहेको छठ अन्तर्गत आज उपत्यका र तराईका नदी र तलाउहरुमा छठी माताको पूजा आराधना गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी हुन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।







यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline