कालिकोटमा बम विष्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाईते

कालिकोटमा बम विष्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाईते

  • शनिबार, कार्तिक १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

सुर्खेत १२ कार्तिक । कालीकोटमा आज बिहान बम विष्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ । अन्य तीन जना गंभीर घाईते भएका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनीहरुलाई अस्पताल पुर्याईएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँडले घाईतेको उपचार र घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ