कार्तिक २, काठमाडौँ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ । आज अपरान्ह ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३:७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको हो। नेपाल र चीनको सीमामा भूकम्पको केन्द्रबिन्दु मापन गरिएको छ। भूकम्प नेपाल, चीन र भारतमा मापन गरिएको एजेन्सीहरुले जनाएका छन्।
भूकम्प करिब १० किलोमिटर जमनिमुनि गएको भूगर्भविद्हरुको भनाइ छ। भूकम्प नेपाल, चीन र भारतमा मापन गरिएको एजेन्सीहरुले जनाएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline