शताव्दी पुरुष सत्यमोहन जोशीको विदाईका क्षण ( तस्वीरहरु )

शताव्दी पुरुष सत्यमोहन जोशीको विदाईका क्षण ( तस्वीरहरु )

  • आइतवार, अशोज ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

आज निधन भएका शताव्दी पुरुष सत्य मोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ विदाई गरिएको छ । उनको आज बिहान किष्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो । उनलाई राष्ट्रपति, प्रधानमन्त्री, दलका नेताहरु लगायतले श्रदाञ्जली दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ