आश्विन १९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन् ।
केही दिनदेखि दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले बालबालिका, कार्यकर्ता एवं शुभेच्छुकलाई टीका लगाएर आशीर्वाद दिएका हुन् ।
उनी आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्न तीन दिनदेखि दमकमै छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline