असोज १० गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा हिमपहिरो गएको छ । हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दर्जनबढी घाईते भएका छन् ।
हिमपहिरोमा परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यु भएको छ ।
चौथो शिविरमा अक्सिजन लगायतका आत्यावश्यकीय सामान पुर्याउन गएका इमेजिन नेपालका पाँच जनासहित १५ जनाभन्दा बढी घाइते भएका छन्।
घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ । तर खराब मौसमका कारण अझै उद्धार हुन नसकेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline