अदालतको आदेशले छोएन, बालेन अघि बढे डोजर लिएर टुकुचा उत्खननमा

अदालतको आदेशले छोएन, बालेन अघि बढे डोजर लिएर टुकुचा उत्खननमा

  • सोमवार, अशोज ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 23.5K
    SHARES

असोज ३ काठमाण्डौँ । पाटन उच्च अदालतले टुकुचा खोलामाथिको अवैध संरचना नहटाउन अन्तरीम आदेश दिए पनि काठमाण्डौँ महानगरपालिकाले उत्खनन् र संरचना भत्काउने कार्य निरन्तर जारी राखेको छ ।
मेयर बालेन्द्र शाहकै आदेशमा टुकुचा उत्खनन्को कार्य जारी राखिएको हो ।

काठमाण्डौँ महानगर स्रोतले उच्च अदालतको आदेशबारे कुनै पत्र महानगरमा प्राप्त भएको छैन । महानगरले आज हात्तिसारमा रहेको लक्ष्मी बैंक छेउमा डोजर चलाईरहेको छ ।
यस अघि जयनेपाल हल छेउमा उत्खनन् गर्दा टुकुचा फेला परेको थियो । महानगरले टुकुचालाई पुरानै संरचनामा ल्याउने सोचका साथ उत्खनन् गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ