संविधान दिवसको अवसरमा आज टुडिखेलमा सरकारले बिशेष समारोहको आयोजना गरेको छ । सो समारोहमा राष्ट्रपति, प्रधानमन्त्री एवं संवैधानिक प्रमुखहरु उपस्थित थिए ।
सो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै विभिन्न कला प्रदर्शन गरेको छ ।






यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline