भदौ २५ कैलाली । शुक्रबार राति देखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, लास्कु खोलाको बीचमा फसेका एक जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ ।
दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ ।
महाकालीमा अहिले पनि ठूलो बाढीको बहाब घटेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline