बलात्कार मुद्धामा अनुसन्धानका लागि सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले दियो अनुमति

बलात्कार मुद्धामा अनुसन्धानका लागि सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले दियो अनुमति

  • बिहिबार, भदौ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भदौ २३ काठामाण्डौँ । क्रिकेटर सन्दीप लामीछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाण्डौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
एक बालिकाले लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले पक्राउ अुनमति लिएको हो ।

लामिछाने हाल वेष्ट ईन्डिजमा रहेका छन् । उनले आफूले कानुनी लँडाई लड्ने बताएका छन् ।
एक बालिकालाई भक्तपुरमा घुमाएर काठमाण्डौँको एक होटलमा ल्याएर पटक पटक बलात्कार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ