क्रिकेटर सन्दीप लामीछाने बिरुद्ध बलात्कार जाहेरी दर्ता

क्रिकेटर सन्दीप लामीछाने बिरुद्ध बलात्कार जाहेरी दर्ता

  • बुधबार, भदौ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

भदौ २२ काठमाण्डौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको प्रहरी स्रोतले जनाएको छ ।

लामीछाने बिरुद्ध मंगलबार जाहेरी दर्ता गरिएको छ । हाल लामीछाने केन्यामा रहेका छन् ।
सन्दीपले पीडित किशोरीसँग सामाजिक सञ्जालमा सम्पर्क गरेर भेटेपछि प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ