कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

  • सोमवार, भदौ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

अर्घाखाँची, २० भदाै । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामति सेवा दिवस २०७९ काे अवसरमा रक्तदान कार्यक्रम आयाेजना भएकाे हाे । 

सन्धिखर्क-१ मा रहेकाे केन्द्रकाे कार्यालय अगाडि गरिएकाे रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणकाे सहभागीता थियाे ।केन्द्रले दिवसकाे पुर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियाेगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण भलिबल प्रतियाेगिता, चेस प्रतियाेगिता लगायतका खेलहरू सञ्चालन गरिरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ