दुखदः भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु

दुखदः भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु

  • शनिबार, भदौ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

भदौ १८ काठमाण्डौँ । भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको बाराबंकी जिल्लामा गोवा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु भएको हो ।

सो बसरमा ६० जना नेपाली रहेका थिए । ती मध्य चार जनाको मृत्यु भएको र अन्य केही घाईते भएको प्रहरीले जनाएको छ । ती नेपालीहरु कामको खोजीमा भारतको गोवा जाँदै गरेको बुझिएको छ ।

मृतकहरू प्रेम थारू, सीतल थारू र चक्र बहादुर छन्। एक जनाको सनाखत भएको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी