भदौ १७ उदयपुर । उदयपुरमा एक व्यक्तिले एकै परिवारका तीन जनाको हत्या गरेर खोलामा शब फालेका छन् ।
बेलका नगरपालिका ७ गोबाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो।
गाँउकै ४० वर्षीय नरबहादुर बस्नेतले उनीहरुको हत्या गरेर शब खोलामा फालेको बताईएको छ । खुकुरी सहित बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अहिले प्रहरीको टोली घटनास्थलतर्फ गईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline