भदौ ११ काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाले सार्वजनिक जमिन मिचेर बनाईएका अवैध संरचना र नक्सा विपरीत बनेका संरचना भत्काउने कार्य आज पनि जारी राखेको छ ।
आज वालाजु वनस्थली ढुंगेधारा क्षेत्रमा बनेका सात वटा टहरा भत्काईएको छ । यसै गरी सार्वजनिक जमिन मिचेर बनाईएका घरका भर्याङ, बलेसी पनि भत्काईएको महानगरपालिकाले जनाएको छ ।
अवैध संरचना हटाउने कार्य निरन्तर जारी रहने महानगरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline