करणी मुद्दाका फरार अभियुक्त पक्राउ

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

  • मङ्लबार, भदौ ७, २०७९
  • -डम्मर दत्त भट्ट

  • 5.7K
    SHARES

कञ्चनपुर, ७ भदौँ । जबरजस्तीकरण उद्योग मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले जबरजस्तीकरणी उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी भरतराज गिरीले जबरजस्तीकरणी उद्योग मुद्दाका फरार अभियुक्त हरिस बमलाई पक्राउ गरी अदालतमा पेश गरेको बताए ।

दोधारा चाँदनी नगरपालिका २चाँदनीका बम बिरुद्धमा दायर भएको मुद्दामा २७ माघ ०७६ सालमा जिल्ला अदालतबाट करणी मुद्दामा १बर्ष ८ महिना जेल र ७६ हजार जरिवाना सम्बन्धी फैसला गरेका थियो । बमले कैद भुक्तान र जरिवाना नतिरेपछि लुकिछिपी बसेका बमलाई प्रहरीले पक्राउ गरी आदालत पेश गरेको छ । अदालत पेश भएका बमलाई सिधै कारागार चलान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ