नेपाल बन्दको नाममा आफ्नै गाडीमा आगो लगाउने साहु, चालक र सहचालक पक्राउ

नेपाल बन्दको नाममा आफ्नै गाडीमा आगो लगाउने साहु, चालक र सहचालक पक्राउ

  • मङ्लबार, भदौ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 34.4K
    SHARES

भदौ ८ दाङ । दाङ घोराही उप–महानगरपािलका वडा नं.३ कुईरेपानी स्थित बबई खोलाको पलु निजक रा १ ख १६९४ नं.को टिफरमा अज्ञात समुहले आगो लगाएको भनिए पनि अन्ततः टिफरका मालिककै योजनामा जानीबुझि आगो लगाईएको खुलेको छ ।

त्यसपछि टिफरधनी धनेश्वर भण्डारी, चालक अरुण चौधरी र सहचालक अशोक चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

मालिक भण्डारीले टिफर पुरानो भएको भन्दै वीमा दावी गर्न डिजल खन्याएर आगो लगाउन निर्देशन दिएपछि चालक र सहचालक चौधरीले आगो लगाएका थिए ।

सो कसुर प्रमाणित भएपछि उनीहरुलाई आपराधीक लाभ शीर्षकको मुद्धा चलाएर अनुसन्धान कार्य अघि बढाईएको दाङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी