अमेरीकी सेनाको टुकडी काठमाण्डौँमा, आज सँयुक्त सैन्य अभ्यास हुँदै

अमेरीकी सेनाको टुकडी काठमाण्डौँमा, आज सँयुक्त सैन्य अभ्यास हुँदै

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

साउन ३१ काठमाण्डौँ । नेपालमा सैन्य अभ्यासका लागि अमेरीकी सेनाको एक टुकडी काठमाण्डौँ आएको छ । सैन्य विमान मार्फत आवस्यक बन्दोबस्तीका सामाग्री सहित १६ जनाको टुकडी काठमाण्डौ आएको हो ।

यो टिमले नेपाली सेनासँग काठमाण्डौ र भक्तपुरको नगरकोटमा सँयुक्त अभ्यास गर्ने नेपाली सेनाले जनाएको छ ।
विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ुएक्स(ब्यालेन्स नेलुअन्तर्गतको ३९‍औं संस्करण भएको सेनाले जनाएको छ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गणहरु र अमेरिकी सेनाको टुकडीबीच मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ