आज देशभर गाईजात्रा पर्व मनाईएको छ । खास गरी बर्षभरीमा दिवगंत भएकाहरुको सम्झनामा यो जात्रा मनाउने प्रचलन छ । मुख्यतयाः नेवार समुदायले काठमाण्डौँ, ललितपुर , भक्तपुर सहित देशभर यो जात्रा मनाउने गर्दछन् ।









यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline