बलात्कृत भएर पनि न्याय नपाएको भन्दै निहारीकाले राष्ट्रपति भवन अघि आत्महत्या गर्न खोजिन

बलात्कृत भएर पनि न्याय नपाएको भन्दै निहारीकाले राष्ट्रपति भवन अघि आत्महत्या गर्न खोजिन

  • शुक्रबार, साउन २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

२७ साउन, काठमाडौं । आफू बलात्कृत भएको र न्याय नपाएको भन्दै आन्दोलन गरीरहेकी २० वर्षे युवती निहारीका राजपुतले आज राष्ट्रपति भवन अघि आत्महत्या गर्ने प्रयास गरेकी छन् ।
उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने तयारी गर्दै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।
उनी यस अघि पनि अनसन बसेकी थिईन् । तर सहमति अनुसार डिएनए परिक्षण नभए पछि उनी फेरी आन्दोलित बनेकी हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ