बालाजुमा जुत्ता कारखानामा आगलागी

बालाजुमा जुत्ता कारखानामा आगलागी

  • बुधबार, साउन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

साउन २५ काठमाडौँ । काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी भइरहेको छ । औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो ।

आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगेर नियन्त्रणको प्रयास गरिरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । सबै सुरक्षा निकाय आगो नियन्त्रणका लागि परिचालित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ