चीनीया नागरिक अपहरण गरेर एक करोड फिरौती माग, ५० लाख लिन जाँदा प्रहरीद्धारा ६ जना पक्राउ

चीनीया नागरिक अपहरण गरेर एक करोड फिरौती माग, ५० लाख लिन जाँदा प्रहरीद्धारा ६ जना पक्राउ

संलग्न मध्य एक जना प्रहरी पनि

  • बिहिबार, साउन १९, २०७९
  • 10.1K
    SHARES

साउन १९ काठमाण्डौँ । एक जना चीनीया नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने गिरोहलाई पक्रन प्रहरी सफल भएको छ । अपहरणमा संलग्न मध्य एक जना प्रहरी नै भएको पनि खुलेको छ ।

उनीहरूले चिनियाँ नागरिकलाई काठमाडौंबाट अपहरण गरेर मित्रनगरस्थित प्युठान होटल एन्ड लजमा बन्धक बनाएका थिए।

उक्त होटलमा चिनियाँ नागरिकलाई बन्धक बनाएका उनीहरूले १ करोड रूपैयाँ फिरौती बार्गेनिङ गरेका थिए।

चिनियाँ नागरिकका आफन्त ५० लाख रूपैयाँ दिन तयार भएका थिए। बार्गेनिङपछि फिरौती रकम लिन आएका बेला मित्रनगरको बिजि मल अगाडीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ