साउन १८ काठमाण्डौँ । काभेका युवा गायक तथा कलाकार गोपाल तिमल्सिना ले नयाँ गाई जात्रा ,के भो के भो, बजार मा प्रस्तुत गरेका छन् ।
दुई दर्जन भन्दा माथी गीत गाएका गाएक तथा मोडेल निर्देशक समेत रहेका तिमल्सिना ले निकै रोचक प्रस्तुति के भो के भो गाई जात्रा ले सम्पुर्ण दर्शक श्रोता को मन जितेको छ । अहिलेको समसामायिक राजनितिक घटना लाई ब्यग्य गरिएको छ ।
आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको उत्तm गाई जात्रामा तिमल्सिनाले आफनै स्वर शब्द लयमा प्यारोडी गीत गाएका र अभिनय तथा निर्देशन समेत तिमल्सिना को रहेको छ भने साथमा अन्य कलाकार हरु को पनि प्रस्तुति रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline