साउन १८ काठमाण्डौँ । काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएर दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आतंकवादी चढेको भन्ने रिपोर्टपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उडान रोकेर यात्रु ओरालेको थियो ।
काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेको बताईएको छ ।
काठमाडौंबाट बुधबार १स्१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline