बचतकर्ताको पाँच अर्ब बढी रकम फिर्ता नगरी गौतमश्री सहकारीका सञ्चालक फरार

बचतकर्ताको पाँच अर्ब बढी रकम फिर्ता नगरी गौतमश्री सहकारीका सञ्चालक फरार

  • आइतवार, साउन १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

साउन १५ काठमाडौं । काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको पाँच अर्ब बढी रकम फिर्ता नगरी भागेका छन्। पीडित बचतकर्ताहरुले आज सहकारी विभागमा उजुरी दिएका छन् ।

सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएता पनि सबै फरार रहेको उनीहरुले उल्लेख गरेका छन् ।

बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडितहरुको भनाई छ ।

सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ