खोटाङ साउन १५ । खोटाङ केन्द्र विन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्पको धक्का देशका अधिकांश भागमा महसुस गरिएको छ ।
यो भूकम्पबाट क्षति भए नभएको एकीन जानकारी सार्वजनिक भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline