ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

  • शुक्रबार, साउन ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

भोजपुरर, श्रावण ६ गते । भोजपुरको भोजपुर नगरपालिका–१२ स्थितमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

बिहिबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे। १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङ को ४ बर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाईएको तथा ठक्कर दिने ट्याक्टर र चालक भोजपुर रामप्रसादराई(९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ