स्वास्थ्यकर्मी गोष्ठीमा गए, गर्भवती कार्तिकेले बाटोमै जन्माइन् बच्चा

स्वास्थ्यकर्मी गोष्ठीमा गए, गर्भवती कार्तिकेले बाटोमै जन्माइन् बच्चा

  • बिहिबार, साउन ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बाजुरा, ५ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभए पछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ ।

फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके वि।कले बाटोमै सन्तान जन्माउनुपरेको छ ।

गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज वि.क गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी वि.क फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् । कार्तिके वि।क र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ