प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको मुद्धा सर्वोच्चद्धारा खारेज

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको मुद्धा सर्वोच्चद्धारा खारेज

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

३१ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुन सम्मत भएको ठहर गर्दै मुद्धा खारेज गरेपछि एआईजी विश्वराज पोखरेलको आईजिपी हुने सपना अन्त्य भएको छ ।

उनी अनिश्चितकालीन विदामा घर बसेर मुद्धा लड्दै आएका थिए । उनले अब हाजिर भएर काममा फर्कने वा राजीनामा दिने मात्र विकल्प बचेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ