असार ३० काठमाण्डौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) ले आज अख्तियारमा गभर्नर अधिकारीविरुद्ध उजुरी हालेको हो।
वाईसीएलका संयोजक सुमन देवकोटाले दर्ता गराएको उजुरीमा ‘गभर्नर अधिकारीलाई भ्रष्टाचार कसुरमा कारबाही गरिपाऊँ’ भनि उजुरीमा उल्लेख गरिएको छ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline