काठमाण्डौँ भृकुटीमण्डपमा आगलागी

काठमाण्डौँ भृकुटीमण्डपमा आगलागी

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

असार २९ काठमाण्डौँ । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।

प्रहरीका अनुसार भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको हो। गोदाममा ह्वील चेयर राखिएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भृकुटीमण्डप पुगेर आगलागीको क्षतिको बारेमा जानकारी लिएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ