झापा असार २४ गते । झापाको कन्काई नगरपालिका–३ एकान्त टोल भित्री सडक खण्ड स्थितमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका–३ की ३४ बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो ।
यसरी घाईते भएकी नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र चालक कन्काई नगरपालिका–७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline